|

परिचय

पृष्ठभूमि:सहकारी विकासको विश्व इतिहासलाई हेर्ने हो भने सन् १८४४ मा बेलायतको रोचडेल अभियानलाई स्मरण गर्नुपर्ने हुन्छ । यो अभियान विश्वभरि फैलिदै नेपालमा वि.स. २०१३ साल चैत्र २० गते चितवनको बखान सहकारीबाट अगाडि बढेको पाइन्छ । स्थानीय स्तरमा सहकारीको शुरुवात भएको भएता पनि सहकारीको मूल मर्म अनुसार सहकारी अभियान अगाडि बढ्न सकिरहेको थिएन । स्थानीय जनताले स्वायत्त रुपमा सहकारी स्थापना गर्न सक्ने वातावरण सहकारी ऐन २०४८ र नियमावली २०४९ आएपछि मात्र प्राप्त भएको देखिन्छ । वि.स. २०१३ सालबाट वैधानिक रुपमा देशमा सुरु भएको सहकारी आन्दोलनले अनेकौं समस्या झेल्दै वि.स. २०४८ सालमा आएर ऐतिहासिक फड्को मारेको पाईन्छ । २०४८ को सहकारी ऐनले सहकारी संस्थालाई आन्तरिक व्यवस्थापन तथा स्व–नियन्त्रणमा चल्न सक्ने अवस्था सिर्जना भएपछि सहकारी आन्दोलनले तिव्रता पाएको ईतिहास रहेको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरू नेपालभरि क्रियाशील रहेका छन् कतिपय बहुउद्दे…

परिकल्पना

परिकल्पना (Vision): “सम्पूर्ण वित्तीय आवश्यकता पुरा गर्ने एक उत्कृष्ट दिगो सहकारी संस्था ।”

ध्येय

ध्येय (Mission):सुलभ र गुणस्तरीय वित्तीय सेवा, सदस्य हितमा गैर-वित्तीय सेवा, प्रविधियुक्त प्रतिस्पर्धी सुशासन, स्रोत व्यवस्थापनद्वारा संस्थागत विकास, तथा सामाजिक-आर्थिक रुपान्तरणमा सक्रियता।

लक्ष्य

लक्ष्य(Goal):संस्था वित्तीय रूपमा सक्षम बनाई दिगो आर्थिक विकास, प्रतिस्पर्धी तथा गुणस्तरीय सेवा प्रदान, उद्यमशीलता र व्यवसायिक क्षमता विकास, आधुनिक प्रविधि र पूर्वाधार विस्तार, सामाजिक विकासमा योगदान, पारदर्शी सुशासनयुक्त संस्थाको प्रवर्द्धन, तथा आत्मनिर्भरता सहित उत्कृष्ट संस्थाको रूपमा स्थापना।

१२‍‌.५ करोड ‍‌+

ऋण

१३ करोड+

बचत

१+

सेवाकेन्द्र

७+

कर्मचारी

२६००+

सदस्य

१२‍‌.५ करोड ‍‌+

ऋण

१३ करोड+

बचत

७+

कर्मचारी

१+

सेवाकेन्द्र

२६००+

सदस्य

Services

News and Activities

मुना बचतले गर्यो वार्षिक उत्सवमा पुण्यको काम
मुना बचतले गर्यो वार्षिक उत्सवमा पुण्यको काम

 Nov. 7, 2024

Read More
मुना साकोसको को ९औं वार्षिक साधारण सभा सम्पन्न
मुना साकोसको को ९औं वार्षिक साधारण सभा सम्पन्न

 Nov. 10, 2024

Read More
मुना साकोसको सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
मुना साकोसको सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

 Oct. 31, 2024

Read More

Remittance Services