आधुनिक प्रविधियुक्त सेवालाई सर्वसुलभ तरिकाले सदस्यहरुको घरदैलो सम्म पुर्याउने संस्थाको प्रतिवद्दता अनुसार सदस्यहरुलाई कारोवार गर्न मोबाईल बैकिङ्क तथा मोबाईल एप्स र एस.एम.एस. बैकिङ्क सेवा लागु गरि नविनतम प्रविधिको प्रयोग सुचना प्रणालीलाई व्यवस्थापन गर्न प्रयत्न गरिएको छ ।