संस्था नीति,बिधि र प्रबिधि बाट निर्देशित रहनुपर्छ भन्ने मान्यता अनुरुप एवं पासबुक प्रतिष्थापन गर्न कारोबारको सुनिश्च्ताि प्रदान गर्न समय सापेक्ष सदस्यहरुको माग सम्बोधन गर्दै सदस्यहरुको मनोभावनाको बिशेष ख्याल गरि रकम डिपोजिट होस वा बचत फिर्ता, कारोवार समयमा नै सदस्यको मोबाईलमा कारोवारको सम्पूर्ण विवरण तुरुन्तै उपलब्ध हुने तथा विश्वाशिलो पनि हुने साथ साथै सदस्यहरु युगानुसार परिर्वतनलाई अङ्गिकार गर्न सधै आतुर रहेकोले संस्था सोही अनुसार अगाडी बढिरहेको अवगत गराउन चाहान्छौ ।